Posted by: Geology Tiger May 29, 2013
PAKHE AND KHATE
Login in to Rate this Post:     6       ?         Liked by
साझा प्रयोगकर्ताहरुलाई अनुरोध:

निश्चय पनि 'पाखे' र 'खाते' शब्द को शाब्दिक अर्थ kiddoले बताए जस्तै हो । तर यो निश्चित बर्ग र अवस्था जनाउन प्रयोग गरिने शब्दहरुलाई साझामा केही प्रयोगकर्ताहरुले चाहिने भन्दा बढी नै दुरुपायोग गरेका छन् । यी यस्ता प्रयोगकर्ताहरु हुन् जसले लामो समयसम्म नियमित रुपमा एउटा निकृष्ठ विचारधाराको प्रतिनिधित्व गर्दै आइरहेका छन् र लाग्दछ यिनीहरुको नाम कुनै प्रयोगकर्ताको नाम नभएर एउटा कुविचारको नाम हो ।

१) नेपाली आमाको कोखबाट जन्म लिएर अनि नेपाल आमाको काखमा हुर्केर आज अमेरिका ( पाखा ) मा बस्न र अलिकती मिठो खान पायो भन्दैमा आफ्नो मातृभूमीलाई जथाभावी गाली गर्ने "पाखे" अर्थात गोरिकोपोइ ।
अब साझामा जो सुकै नेपाली प्रयोगकर्ता आए पनि यदी उसले नेपाल र नेपालीलाई गाली गर्दै अमेरिका र अमेरिकी जनताको अनावश्यक गुनगान गाउछ भने त्यसलाई गाली गर्न यो वाक्यशं प्रयोग गरौ: थुइक्क गोरिकोपोइ...

२) आफ्नो सोच्ने क्षमता कत्ति पनि नभएको "खाते" आफ्ना नेताहरुले रटाएको भरमा दुनियाँ माथि केही सोचविचार नै नगरि घ्रिणाको बिष वमन गर्ने 'खाते' अर्थात आशिसमे । अब देखि साझामा जसले कुनै पनि सोचविचार नगरी जथाभावी बिष वमन गर्दै लेख्छ त्यसलाई गाली गर्न यो वाक्यशं प्रयोग गरौ: थुइक्क आशिसमी....  
Read Full Discussion Thread for this article