Posted by: Geology Tiger May 28, 2013
Login in to Rate this Post:
0
?
रामप्रसाद ब्रो कसैले एउटा राम्रो प्रयास गरेको छ ... त्यसलाई सरहाना गर्नुको साटो यो अति उत्ताउलो रचना टाँसेर उसको मनोबाल किन गिराउनु हुन्छ ? सके उसलाई प्रोत्साहित गरु, सुझाव र सल्लाह दिउ..... कम्तीमा पनि यो थ्रेड माथि धावा त नबोलु । यस्ता रचना लेख्ने टाँस्ने तपाईं हाम्रो उमेर गयो ... र टांस्नै परे पनि छुट्टै थ्रेड बनाएर टाँस्न सकिन्छ ...