Posted by: magorkhe1 May 27, 2013
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
Login in to Rate this Post:     0       ?        
ओके : घाटि अनुसार हाड निलाई हुनु पर्ने कुरामा सबैको सहमति होला ! हाललाई जसले जति लाग्छ भनि बजेट दिएका थिए सुनको भाउ घटेको हुनाले बजेट अनुसार बिहे गर्न सुबिस्ता होला |
कति बजेट छ  के के गर्ने बाताउनुस : म प्लानर को काम गरिदिउला !  
Read Full Discussion Thread for this article