Posted by: magorkhe1 May 27, 2013
Car Rental in KTM
Login in to Rate this Post:     0       ?        
खुम्बुले ब्रो: कुन पैसा लिन्छ भन्ने कुरा : कुन लाईसेन्स देखाउछन तेही अनुसार गर्छन नि | डलर पनि लिन्छन |  कति बर्स पछि जान लाग्या हो ? बिसौ बर्स पछि जान लागेको झैँ गर्योउ नि  ब्रो :

त्यो ट्याक्सी ड्राइभर ले ठगला भनि : ए यो टुडिखेल , यो भ्रिकुटिमडप भनि पुरानै बासि झैँ नगर्नु है ! 
 
Read Full Discussion Thread for this article