Posted by: magorkhe1 May 25, 2013
staying in OCean City
Login in to Rate this Post:     0       ?        
कुकुर को पुच्छर घुमेको देख्दा हास्ने लाइ किन हासेको भनि सोध्ने तपाइनै कस्तो ?  हास्न लाइ प्रतिबन्ध लागेको छैन नि! , यो आफ्नो आफ्नो मनस्थिति र ब्यक्तित्वमा भरपर्ने कुरा हुन् , हैन र ??????????
भोकाएकोले डाडा वारी खाउ , अघाएकोले डाडा पारि खाउ भन्ने कुरा जस्तै यो ? जसलाई त्यो सहर जानु परेको छैन वा जाने हिम्मत छैन नहासेर के गरुन : उनीहरु को हासो हाम्रा नेताहरु झैँ हुन् !
Read Full Discussion Thread for this article