Posted by: timi_mero_sathi May 21, 2013
Login in to Rate this Post:
0
?
ब्यपपर ग्राम साथी हारु ब्यापार
GT लै तेस्तो थाहा छ, gemstome काट्नी training लिन पर्यो, नेपाल मै cutting गराए पनि हुन्छ (सस्तो पर्ला )
येस्मा २ टा ब्यापार गर्न सकिन्छ . गेम्स्तोमे wholesaler अथबा उस विदे छैन नै खोले पनि हुन्छ सुरु मा जहाँ बादी बिक्छ तेही. फचे बुक साझा को network use गरम,
नेपाली र भारतीय बढी भएको ठाम मा सुरु मा एउटा पसाल खोलाम , भारतीय हारु पोखरा मा आएर सुन किन्छन , २४ क्यारेट को गहना बनाउ, ( धेरै काम ज्वेलेरी मात्रै बन्छ २४ क्यारेट को ) जस्तै बेरुवा औठी , प्लेन ब्रच्लेट, भारतीय हारु २४ क्यारेट को सुन भनेपछि भुत्तुक्कै हुन्छन, बिसेष गरेर पुरानो generation .
हो मलाई थाहा छ , कसै ले सुरु गरि सकेक्का छन्, तर सुरु भै सक्यो वनेर घाम तापेर बसेर केहि हुदैन
पहिला hi5 थ्यो, my space आयो, लास्ट मा बाजी face book ले मार्यो