Posted by: Sujhab May 18, 2013
सुझाब चाहियो साथी हो
Login in to Rate this Post:     0       ?        

 मैले मेरो भाइको लागि साथी संघ गाडी किनी दिएको कि, गाडी १०/१२ हजार को हो I अब गाडीको लागि नम्बर प्लेट लिनु पर्नेछ I तर १०/१२ हजार को गाडी देखौन्दा त धेरै नै पो कर तिर्नु पर्ने भो  I 

मेरो प्रश्न यहाँहरुलाई के भने, यदि मैले मेरो साथि संघ बाट गिफ्ट मिलेको भन्दा कस्तो होला? या फिर कसरि थोरै भन्दा थोरै रुपैयामा यो झन्झट बाट निस्कन सकौला त?

तपाईहरुको सुझाबको लागि धन्यवाद धेरै धेरै, अहिले चाहिं च्यातिउं है त  I 


उही,

सुझाब

 

Read Full Discussion Thread for this article