Posted by: instagram May 17, 2013
Login in to Rate this Post:
0
?
पाउलिना दिदि , कोइ पनि मान्छे नपुंसक लाचार हुदैन , सबई को आफ्नो आफ्नो बाध्यता हुन्छ , कोइ आन्दोलन मा परेर केहि भयो भने उसको परिवार र उसको जिम्मेवारी कल्ले लिन्छ ??
नेपाल मा परेर आइले सम्म सहिद हुने कति जना को परिवार को जिम्मा सरकार ले लिएको छ ??
माओबादी आतंक मा परेर मर्ने कति जना आतंकारी को परिवार लाइ प्रचण्ड ले हेरेको छ ??
तपाई लाई आफ्नो परिवार को जिम्मेवारी छैन भने जानुस लड़नुस. मर्नुस अनि अरु लै भन्नुस .
अमेरिका को सहर मा बसेर , ५० mbps को इन्टरनेट चलाउदै , mac बाट कमेन्ट गर्न जति सजिलो हुन्छ नि दिदि तेती गारो नेपाल गएर लड्न लाइ हुन्छ ..