Posted by: nepalilaure May 17, 2013
नेपालीहरु नपुंसक नै हुन् त?
Login in to Rate this Post:     0       ?        
कबि लेखकहरु अल्लि बढीनै छाडा हुन्छन , बोल्दा बोल्दै , लेख्दा लेख्दै बहकिन कुनै शुक्रबारनै आउना पर्दैन (ए ..आज शुक्रबारनै हो क्यारे :) ) भनेको सुन्थे , यहाँ GT र sujhab को बयान सुन्दा हो जस्तै लाग्यो |

बिचरी हामी सबैकि   p - didi लाइ तेस्तो नभन्नुस न, ककनीको रशिलो सर्लक्क परेको मुला अनि लौका सम्झेर औडाहा होला दिउसै | भर्खर १२ बज्यो , भरेको dinner को लागि अझै कम्तिमा ७ घण्टा बाकी छ |
Read Full Discussion Thread for this article