Posted by: Sujhab May 17, 2013
नेपालीहरु नपुंसक नै हुन् त?
Login in to Rate this Post:     0       ?        

 

पी दिदिको नाममा हिमानी भाउजु पो पर्नु भो कि हाम्रो साझामा

 

@टैगर दाजीको आफ्नै बखान सुनेर पानि हास्दा हास्दै मर्छु कि के हो? 

 

त्यसो त हाम्रो बारीमा पानि लौका फल्छन, के विचार छ त पी दिदीको? लौका पानि मिठोनै हुन्छ  के रे, अलिकति दूध मिसौन्धा भो स्वाद नलागेमा, नपुंसकता को बारेमा पानि अलि अध्यान हुने थियो कि?

 

 

 

 

Read Full Discussion Thread for this article