Posted by: Geology Tiger May 16, 2013
नेपालीहरु नपुंसक नै हुन् त?
Login in to Rate this Post:     5       ?         Liked by
अपराध चाहे पारसले गरोस् अथवा प्रचन्ड पुत्र प्रकाशले गरोस्, बालकृष्ण ढुङेलले गरोस् अथवा लोकमान कार्कीले गरोस्, अनन्तले गरोस अथवा ज्ञानेन्द्रले गरोस्
अपराध अपराध नै हो र सजाय सबैले पाउनै पर्छ ...

अब जहाँ सम्म सबै नेपालीहरु नपुंसक हुन् कि होइनन् भन्ने प्रश्नमा चाँही मैले आफ्नो पौरुषत्व प्रमाणित गर्न p_didi सँग धेरै पहिले देखि आग्रह, अनुनय, विनय गर्दै आइरहेको हुँ, तर यहाँबाट मलाई कहिले पनि त्यो मौका प्रदान गरिबक्सेन । अब यसरी आफ्नो प्रतिभा देखाउने मौका नै नदिएर तिमीहरु सबै एउटै ड्याङको मूला हौ भन्नु मूलाको जात माथि अलिकति अन्याय हुन्छ कि ? 
Read Full Discussion Thread for this article