Posted by: p_didi May 16, 2013
Poor Paras एमाओवादी नेता पुनको गाडीको ठक्करबाट मोटरसाइकल चालक ठहरै
Login in to Rate this Post:     0       ?        
When Paras did it, everyone wanted to prosecute him, condemned him as a killer. Now what do you people have to say about your Neta? What will you do about it?



काठमाडौं, २ जेठ– पूर्वअर्थमन्त्री एवं एकीकृत माओवादीका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ को गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

पुनका भाई प्रनीश पुनले चलाएको बा९च ६९२२ नम्बरको गाडीको ठक्करबाट बुधबार राति २० वर्षीय सौरभ थापाको मृत्यु भएको हो । सातदोबाटो यातायात व्यवस्था कार्यालय अगाडि यो घटना भएको हो । 

दुर्घटनालगत्तै थापालाई उपचारका लागि पाटन अस्पतालमा लगिएको थियो । राति १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मोटरसाइकल र गाडी दुबै ललितपुर प्रहरीको नियन्त्रणमा छ ।
Read Full Discussion Thread for this article