Posted by: magorkhe1 May 16, 2013
डलर पछ्याउँदै सात महिनामा अमेरिका
Login in to Rate this Post:     0       ?        
लक्ष्मीप्रसाद देबकोटाको नया मुनामदन का पात्र हुन् कि क्याहो ? ४० लाख खर्च गरेर America छिर्ने ? कतिपय त मलेरिया लगेर बाटैमा मर्ने होला ? तेती खर्च गर्नेले नेपालमै केहि उध्यम गर्न सकिदैन ? प्रस्न ?
Read Full Discussion Thread for this article