Posted by: hital May 13, 2013
Login in to Rate this Post:
0
?
तेसो भए, status मैन्तैन गर्यो भने reject भए पनि आफ्नो status मा नै हुञ्छ? म अहिले पढ्दै छु asylum reject भएमा मा मैले पढाई continue गर्न पाउछु कि देश फर्केर फेरी apply गर्नु पर्छ? केहि सुजाब पाउन सकिञ्छ होला?