Posted by: hital May 13, 2013
Login in to Rate this Post:
0
?
@ mancini हजुरले h1 status मा हुदै अस्य्लुम file गर्नु भएको हो कि अस्य्लुम reject भए पछि h1 मा?
अस्य्लुम रेजेकत भएमा आफ्नो status मा नै हुन पाइञ्छ कि, देश फर्कनु पर्छ होला? केहि सुझाब पाउन सकिंछा कि? उत्तर को आपेक्छा गर्दै.
धन्यबाद.