Posted by: jantare1 May 8, 2013
Login in to Rate this Post:
1
?
Liked by
गोरिको पोइ Houston मा हैन? लु, मेरोमा आइज कान्छा यो शनिबार; दाजु-भाइ मज्जाले पर-पर् beacon भुटेर खाम्ला! MIcrosoft मा जागिरे छस केरे, दाम दह्रो कमाकै होलास त, मदिरा चाहिँ अच्छावाला लिएर आइज नि! beacon को ब्यबस्था म गरम्ला!