Posted by: instagram May 8, 2013
Login in to Rate this Post:
0
?
हे काइते अब त तलाइ सुन्दा सुन्दा हेर्दा हेर्दा अब त ठिकै लाग्न थाल्यो , तर brother तिम्रा भबिसे चै उज्जल छ है , किन कि जो मान्छे येत्रो ले भन्दा भन्दै पनि कोसिस गर्न छाडदैन त्यो अबस्से सफल हुन्छ ..
अंग्रेजी मा भन्न पर्दा Rome was now built on one day , so keep on trying . !
अंग्रेजी मा भन्न पर्दा Rome was now built on one day , so keep on trying . !