२५ वैशाख, काठमाण्डौं । संवैधानिक परिषदबाट सिफारिस भएका संवैधानिक अंगका प्रमुखहरुलाई अहिले ९ बजे सपथ ग्रहण गराइने भएको छ । विभिन्न दलको विरोधका बाबजुत पूर्व मुख्य सचिव लोकमानसिंह कार्कीसहितलाई पद तथा गोपनियताको सपथ...