Posted by: Rahuldai May 7, 2013
राजदरबार हत्या काण्ड बारे....
Login in to Rate this Post:     0       ?        
 हुन त यो राजदरबार हत्या काण्ड बारे धेरै पटक धेरै ठाउँ मा चर्चा परिचर्चा भैसके . हत्या काण्ड लगत्तैको अन्यौल र नियन्त्रित संचार अनि आशंकाहरु ...त्यति बेलाको यो भारतीय संचार माध्यमका प्रस्तोता बर्खा दत्तको प्रस्तुतिले उठाएका केहि प्रश्नहरु अहिले पनि अनुत्तरित छन् . 

http://www.ndtv.com/video/player/ndtv-classics/massacre-of-the-royal-family-of-nepal-aired-june-2001/273721?pfrom=home-editorspic
Read Full Discussion Thread for this article