Posted by: behoove_me May 6, 2013
अमेरिका रिटर्न्ड सुपुत्र
Login in to Rate this Post:     0       ?        
थानेज्यु,
पहिलो प्रयासलाई सराही दिएको मा धेरै धेरै धन्यवाद। देवनागिरिमा टाइप गर्न धेरै अफ्ट्यारो पर्ने हुनाले कथा छोटो राखें। फेरी सरल पनि राखें किनकी मेरो नेपाली साहित्य यहांको, ठुल्दाइको, फुच्छेकेटोको, सिरियल, बाघदाइ जस्तो उत्कृष्ट छैन, चलनचल्ती को भाषा बोल्छु र मेरो लेखाइ यती मा मात्रा सिमित हुन्छ भन्ने कुरा पनि बुझ्याछु। यस् कथा मा केही कुरा काल्पनिक भएता पनि, कती कुरा हरु सत्य छन। सुन्दा आश्चर्य लाग्छ, तर अङ्रेजी मा आप्लिकसन लेख्न नसक्या कुरा चाँहीं सत्य हो, मेरो आफ्नै पर्ने मानिसहरु गूगल नभै लेख्न सक्दैनन।
 
अयान्,
यो कथाको अलिकती श्रेय तिमीलाई जान्छ, तिम्रो पछील्लो कथामा तिमीले जसरी कुशलता का साथ नेपाली लेख्या थियौ त्यस्बाट प्रेरित भएर नै मैले को कथा लेखेको हुं। अङ्रेजी र नेपाली दुवै भाषा मा त्यस्तो दक्ष्य हुनु मैले साझा मा धेरै देखेको छैन। किताब प्रकाशन गर्ने कुरा कती सम्म सम्भव छ भन्ने तिमी र मलाई दुवै लाई थाहा छ, तर प्रोत्साहन को लागि धन्यवाद.
 
बिवश प्रवाशी,
सकेसम्म सुद्ध लेख्न खोज्या हुं, तर बोल्नेचाल्ने शब्द हरु सिमित भा हुनाले एती सम्म लेखें, पढिदिएको मा धन्यवाद.
 
किरिन,
धेरै धेरै धन्यवाद, यहाँ जस्तै साथी हरु को प्रोत्साहन पाएर अझै धेरै लेख्न मन लाग्छ.
 
Rethink,
Thanks from the bottom of my heart, when someone as eloquent as you who has also excellent analytical skills posts on my thread, I feel gratified.
 
Smaran,
Appreciate that, this is my first effort, and looking at how many people have encouraged, I shall continue writing in nepali whenever time allows.
धोती प्रशाद ज्यु,
बाबु आमा ले छोरा छोरी लाई जस्तो संस्कार र आचरण दिन्छन, छोरा छोरीहरु त्यही हिसाब ले आदर फर्काउंछन हैन त? म सँग तर्क गर्ने हो भने कृपया त्यस्तो छुद्र वचन नबोल्नुहोस्, यहाँ लाई शिस्टता र सालीनता को ज्ञान छैन भने कोइ अरु सँग सिक्नुस्।
बाघ्दाइ,
यहाँजस्ता काबिल नेपाली साहित्यकार बाट प्रोत्साहन पाउंदा हर्ष को सीमा रहेन, देवनागिरि मा लेख्न अत्यन्तै जटिल हुंदो रहेछ भन्ने कुरा बल्ल बुझें, तर पनि आगामी दिनहरु मा अझै लेख्ने प्रयत्न गर्छु
Altu,
This was a less than ordinary story with a hackneyed subject matter, any seventh grader could have done a better job, however, after having years typing in English, my penchant for Nepalese literature still hasn’t depleted, this was just an effort reestablish my nepali-writing acumen if any.
Rahasya,
Thank you from the bottom of my heart, this story was not more than hogwash until you guys read it. And you are right, I have missed all those one liners and twists in this story because quite frankly, I didn’t know how to craft them skillfully in Nepali, makes me ashamed a little bit that I was not able to do enough justice to my own language.
मगोर्खेज्यु,
समय को अभाव र मेरो नेपाली साहित्य को सिमित दखल ले गर्दा यती पनि कठिनाइका साथ लेखें, तर बाघ्दाइ ले भन्या जस्ताइ अली बढी अभ्यास पछी राम्रो लेख्न सक्छु कि? दोर्सो भाग त छैन, तर भविश्य म अरु पनि लेख्ने प्रयत्न गरुंला।
Read Full Discussion Thread for this article