Posted by: Persident of Nepal April 30, 2013
Is Nepal better off as an indian territory?
Login in to Rate this Post:     0       ?        
अब आफ्नी आमा नराम्री बुडी भइन भनेर छिमेकी लै आमा भन्न जाने , घर मा ढिडो पाक्यो भनेर छिमेकी lai आफ्नो घर मुली बनाउने भात खान लाई..यो त भएन नि हो...अब जे छ जसो छ तेही घर मा ढिडो खाएर केहि गर्नु पर्छ जस्तो लग्छ है मलाई ...
Read Full Discussion Thread for this article