Posted by: GorkheCowboy April 29, 2013
Is Nepal better off as an indian territory?
Login in to Rate this Post:     0       ?        
 वास्तव मा फ्रीडोम जस्ता सोचाई भएका मानिस हरु नेपाल को राजनीति तथा नीति निर्माण तह मा हाबी हुनका कारण ले हाम्रो देश को हालत पतला भएको हो | संसार भरि बाट भिक् मागेर ल्याएको पैसा भ्रस्टाचार गरेर आफ्नो बैंक खाता bharyo, chhora chhori lai america pathayo अनि घण्टा हुन्छा देश बिकाश ? यदि देश बिकाश को असली अठोट छ भने देश बनाउन सकिन्छ भन्ने उदाहरण यत्रतत्र छन् | खाँचो छ केवल इमान्दारिता को | नागरिकता बेचेर, भारत संग रास्त्रघती सन्धि गरेर, भारत को नेपाल हडप्ने प्लान मा सहयोग पुर्याएर जसरि भए पनि पैसा कमाउनु पर्ने अनि त्यस्ता नेता -कर्मचारी का छोरा छोरि हरु चै नेपाल लाई भारत मा मिलायो भने रामबाण ले जस्तो सबै समस्या को हल हुन्छ भन्ने सोचाई दास मनोब्रिती हो | केवल भ्रस्टाचार मात्र कम गर्ने र हरेक कुरा मा भारत को गेडा मोल्ने काम हाम्रा सर्बश्रेस्ट नेता हरुले छाड्ने हो भने नेपाल को विकास हुन धेरै समय लाग्छ जस्तो लाग्दैन | अर्को कुरा जुन फ्रीडोम जस्ता हाम्रा शिक्षित साथी हरु लाई पटक्कै मन पर्दैन, नेपाल मा अझ पनि म र म जस्ता लाखौ मानिस हरु छन् जो यस्तो नामर्दी कुरा गर्ने र गर्न बाध्य पार्ने हरु को गेडा झिकेर पात मा राख्न सक्छन | PS : You can live anywhere  you want but do not bullshit in साझा. Mind  it !
Last edited: 29-Apr-13 07:33 PM
Read Full Discussion Thread for this article