Posted by: CharlieSheen April 29, 2013
If you are proud of being Nepali, Sign this petition...
Login in to Rate this Post:     0       ?        
 हिजो काममा येत्तिकै कुरा गर्दा एऔटाले गोरो वर्णका, कालो वर्णका, एसियन आदि मानिसहरु एकै ठाउँ बाट आएका हुन् र हामी सबैका पुर्खा उही हुन् भन्ने  कुरो पत्याएन | यो रंग, जाति, रास्ट्रियता आदिमा गर्भ अथवा हिनताबोध गर्नु एकदम प्रतिगामी बिचार हो जास्तो लाग्छ मलाई त |   सबै मानिस उही हून क्यारे, सबलाइ खान, बस्न, चिक्न, मोज गर्न, खुसि हुन नै मन लग्छ, सबको उही इछ्या आकान्छ्या हुन्छ, सबको रगत रातई हुन्छ भने भुत्रो खान गर्भ अथवा हिनताबोध गर्नी ?? नेपाली होस् कि इन्डियन, अमेरिकन, क्यम्बोडिअन, त्यो गर्भ गर्नु को मतलब के हो? नेपालीहरु अरु भन्दा श्रेष्ठ छन् के? 
 
हामी भन्दा २०० वर्ष पैले यो देश, रास्ट्रियता, गर्भ भन्ने केइ थेन, सबलाइ खान बस्न चिक्न कै धौ धौ थ्यो, हामी भन्दा २०० वर्ष पछि नि तेइ नै हुन्छ | अनि हामी छै भुत्रो खान यो टेनसन् लिनी ?
 
मेरो दुइ सेन्ट   
Read Full Discussion Thread for this article