Posted by: Masane April 26, 2013
Login in to Rate this Post:
0
?
उबेला मा रत्नपार्क बाट बागबजार जाने बाटो मा मा एउटा भित्तो थियो ....त्यो भित्तो मा नानाथरी का पोस्टर हरु थिए....
जसलाई तसना मन लग्यो आयो आर्काको पोस्टर च्यातो अनि पोस्टर मा माद दल्यो अनि चिप्कायो भित्तो मा ....... उबेला मा कम्प्युटर डिप्लोमा , भाषा तालिम रु २००० मा , अनि सिनेमा हल का पोस्टर हरु.....
अब ति फिल्म का पोस्टर हरु पनि अजिब नाम का हुन्थे ......
गीता कि जवानी ...
प्यासा हैवन ....
दरिंदा हवस् .....
प्यासी गंगा
आदि इत्यादी ....
अहिले त्यो भित्तो लै प्रजातन्त्र भित्तो कि खै तेस्तै भंचन क्यारे.......
अब मलाई त्यो कुरो याद आयो ....