Posted by: metta April 22, 2013
tired of hearing about Buddha being born in nepal
Login in to Rate this Post:     0       ?        
bathroom मा coffee खाने मित्रलाई मेरो तीन प्रस्नहरु
 
1. के हजुरलाई अरु नेपालीको दुख देख्दा अलि दुख र उनिहरुको सुखमा आफु पनि अलि खुशी भएको देखिनु हुन्न? म मान्छु की सारा मानव जगत प्रति नै हामीले येस्तै करुणा राख्नु पर्ने हो | तर भन्छ नी ... is more equal than ...| यो प्रसङ्ग किन जोडेको भन्दा यो issue म जस्ता नेपालीहरुको गौरब को बिषय हो, यसलाई भारतले आफ्नो हो भन्दा म जस्ता धेरै नेपालीको चित्त दुख्छ | नत्र किन विदेशमा बेचिएका मुर्तिहरुलाई देशमा फर्काउनु पर्ने? झन् उनीहरु विदेशमा नै बढी सुरक्षित र बढी दर्शकले हेर्छ नी हैन? उदित नारायण कहाँ जन्मेको भनेर किन सधै बहश हुन्छा? प्रबल गुरुङको खबरहरु प्रति हामी किन धेरै चाख राख्छौ?
2. के लुम्बिनीलाई चिनाउन पाए नेपालको धार्मिक पर्यटनमा टेवा पुग्ने देखिनु हुन्छ कि हुन्न?
3. हजुर लाई थाहा नै होला साउदी अरेवीयामा कति मान्छे हरु मक्का गर्न जान्छन | के अरु देशले यो प्रफेत हाम्रो देशमा हो भने त्यो देश चुप लगेर बसला?

DCgirl, I agree there was no Nepal then. But can you agree that it's acknowledged that Buddha was born in the place that is currently located inside NEPAL?
Read Full Discussion Thread for this article