Posted by: Masane April 21, 2013
Proof of Boston false flag
Login in to Rate this Post:     2       ?         Liked by
रिड ब्रो पनि अत्ति अजासु ....
अजासु : अत्ति जान्ने सुन्ने .....
अब रिड को कुनै कुनै (सबै होइन) पोस्ट हेर्दा त पढेलेखे हो भन्ने भान हुन्छ .....तर पनि यो खालको पोस्ट हेर्दा चैहीं बहुला काजी पनि हुन सक्ने कुरा नकार्न सकिन्न.... अब कुरा आयो पढाई को .....अब नेपाली ले भन्ने गरेकै छन् .... अल्प सिक छा भायाँकारी .......
खैर छोडौं ये कुरा ....... कसले कहाँ निर गर्य ...किन गर्य ......संसार कसले कसरि चलौन्दै छ ...चलाउने छ भन्ने कुरा को ज्ञान चाहिं रिड भन्दा बढी कसैलाई नहोला..... भोलि यो दुनियामा क हुनेछ .....मंगल ग्रह मा कसरि इल्लुमंती ले घर जग्गा किन्दै छन् भन्ने कुरा सबै को ज्ञान रिड लै छ .
अब अमेरिका को गुप्तचर संस्था ले त ब्रोलाई लिन्न ....ब्रो मापदण्ड भन्दा धेरै माथि छ.....

तर पनि ब्रो को जस्तो दुर्दर्सिता र महानतम विचार को नेपाल सरकार र नेपाली जनता लै खाँचो छ ....
क छ विचार ?

BTW rid bro..... how is the price of gold gonna fare next couple of weeks?
And Jay Z is going to sell his NY Mets stake...... Is illumanti behind  that ?
Last edited: 21-Apr-13 02:18 PM
Read Full Discussion Thread for this article