Posted by: magorkhe1 April 17, 2013
कर्तुत वा प्राकृतिक : कुलेखानी आयोजनामा आगलागी:
Login in to Rate this Post:     0       ?        
नेपालमा जाना जान उद्योग हरुको हानि नोक्सानी गरि व्यक्तिगत फाइदा लीइएका कैयौ उदहारण छन् | मिलोमतो वाट उद्योग रुग्ण बनाइएका मद्धे उदयपुर सिमेन्ट फ्याक्ट्री हेटौडा कपडा उद्योग , हरिशिद्दी इँटा टायल अब आएर जलबिधुत मा पनि आग जनी ? There are lot.
देशलाई कति पछि धकेल्ने : लौ लगाओ देशलाई जिम्मा भारतको हातमा ? कतिमा को को बेचियौ ????  


Who is behind it? Maoiest?

Last edited: 17-Apr-13 09:51 AM
Read Full Discussion Thread for this article