Posted by: instagram April 13, 2013
Wai Wai chow chow
Login in to Rate this Post:     0       ?        
अनि गेडे हरु आस्तीन कल्ले हो हालेको मकै को पात को जोक याद आयो। नेपाल हुदा तेइ चाउ चाउ खान मरिहत्ते गर्थेउ होला । खाजा मा आमा बा संग कुस्ती गरी गरी लिएर जान्थेउ होला आइले येहा आएर दुई चार दिन को हावा लाग्यो भन्दै मा त्यों unhealthy भो । भुत्रो ।
अब नेपाल जादा घर मा आमा ले पकाको खाना पनी calorie हेर्नु हात धोएर पकौनु भन्नु ।
मूजी हरु। प्रगति गर्न पर्छ तर आफु कहा थे कस्तो थे भन्ने बिर्सेर हैन ।
Dont you see there is Indian grocery store in every freaking city of US. Arent they educated ? Dont they know about their food in India ??
खूब अम्रिकाने बन्न पर्छ है
Read Full Discussion Thread for this article