Posted by: lopchandai April 13, 2013
Nepali Wedding
Login in to Rate this Post:     0       ?        
 Life मा एक चोटि मात्र बिहे गरिन्छ. गरे पछि झम झम बाजा बजाएर गर्ने नि. Memorable  पनि हुन्छ .  कत्ति महान बन्नु के जिन्दगीमा! 
तर घाँटि हेरेर हाड निल्नुपर्छ। अरुले घोडा चाड्यो भनेर आफुले चैँ धुरी चड्नहुन्न।  
Last edited: 13-Apr-13 03:26 PM
Read Full Discussion Thread for this article