Posted by: cybernepali April 12, 2013
आफ्नै ठुली आमाको बलात्कार पछि हत्या गर्ने यौन पिपासु
Login in to Rate this Post:     0       ?        
आफ्नै ठुली आमाको बलात्कार पछि हत्या गर्ने यौन पिपासु
ललितपुरको लेलेमा नातालले आफ्नै ठुली आमा पर्ने लाई सामूहिक बलात्कारपछि हत्या गरेको खुलासा भएको छ ।
लेले गाविस- ७ काफलडाँडाकी सानुमाया कुँवरलाई बलात्कारपछि आफ्नै घरको एकतला माथि निदालमा पटुकाको पासो लगाई मृत्यु भएको अवस्थामा साउन १५ गते फेला पारिएको थियो । पछि उनलाई सामूहिक बलात्कारपछि हत्या गरेको खुलेको हो ।
बलात्कार आरोपी कुँवर भने सोमबारमात्रै पक्राउ परेका हुन् । स्थानीयवासीले बलात्कारीलाई प्रहरीले कारबाही गर्ने तदारुकता नदेखाएको भन्दै प्रदर्शन गरेका हुन् ।


Read Full Discussion Thread for this article