Posted by: metta April 11, 2013
Bir Gorkhali !!
Login in to Rate this Post:     0       ?        
आशिष जस्ता कामरेडहरुलाई बाबुराम, प्रचण्ड र बैद्यले सिकायको प्रजातन्त्र नै यहि हो । कसैलाई यसरि खुलारूपमा अनियन्त्रित भीडबाट कुटेर मार्न नपाएसम्म उनीहरुको मूल उदेश्य पूरा हुदैन र क्रान्ति जारी रहनेछ । त्यसैले त आशिष कामरेड यो फोटो देखनासाथ  प्रजातन्त्र यहि हो भनेर उफ्रिन थाल्नु भयो । यो त केवल एउटा नमुना हो । यसरी निरिह प्राणीलाई त माओबादीले कति मारे कति - कतिको हातखुट्टा भाचिदिये, कत्तिलाई बलात्कार गरे, कतिको टाउको फुटाए, कतिलाई बाधेर गोलि चलाए त कतिलाई कुटेर जिउदै गाढीदिए । उनीहरुको लागि वीरता भनेकै यहि हो ।
 
नेपालमा रहेका त्यति धेरै बन्यजन्तु सम्बन्धि संघ-संस्थाहरुले किन यसमा चासो नलिएको होला? मलाई खुशी लाग्यो कि साझाका धेरै साथीहरुले यसको वैकल्पिक समाधान हुन सक्छ र यसमा पाशविकता देखि यो निरिह जन्तु माथि दया देखाउनु भयो । 
Read Full Discussion Thread for this article