Posted by: deusirey April 10, 2013
अमेरिकामा बसेर किन नेपाली पोलिटिक्स गर्छन?
Login in to Rate this Post:     2       ?         Liked by
अमेरिकामा बस्ने विभिन्न संघ संस्थाका पदाधिकारीहरु किन यो कांग्रेस यो मावोबादी भन्दै आफु आफुमा झगडा गर्दै बस्छन? अस्ति पनि एउटा येस्तै संस्थाको चुनाब हेर्न जादा येस्तै काइदा देखियो| कहिले मात्रै मिलेर बस्ने हो नेपालीहरु| अमेरिकामा न त ताएर जलौना पाउछ न त जुलुश नै निकाल्न पाउछ तैपनि किन हो झगडा गर्नु पर्ने | कत्ति जना त अझै illegal छन्| एस जिन्दगीमा नेपालमा पाइला टेक्न पाउदैनन होला तैपनि आफ्नै कांग्रेस, एमाले, माओबादि मै अडिग छन्
Read Full Discussion Thread for this article