Posted by: magorkhe1 April 9, 2013
very personal
Login in to Rate this Post:     1       ?         Liked by
साझामा सल्लाह माग्ने भेनेको तातो तेलमा खुर्सानी झान्ने काम मात्रै हो ? यो कसैको लागि खजाना हो : लौ आयो मुर्गा भनि आफ्नो आफ्नो मस्तिस्कले र बौदिकताले दिए सम्म आफ्ना कलुसित भावना पोख्ने बिसेष गरि महिलाले अनि त्यो पनि सेक्स संग सम्बन्धित प्रस्न हरु !
कुनै बेला : एस. थापा ले पी एच डि को लागि केहि प्रस्नावाली भरिदिएर सहयोग गरिदिनु हुन्छ कि भनि सहयोग के मागेको थीइन : खारिएका बोकाहरुले बेइजात्ति नै गरे भन्नु पर्यो : आसय बोकाहरुले महिलाको नाम वाट केहि पनि देखे भने दिमाग साडेको रुपलिन्छ अनि के लेख्ने के नलेख्ने हेक्का हराउछ | माचो पन देखाउने उत्तम बेला ठानी पछि पर्न मन पराउदैनन | 

Read Full Discussion Thread for this article