Posted by: San April 8, 2013
Sajha Poll: March 2013 Writers Appreciation Month Vote for a story!
Login in to Rate this Post:     1       ?         Liked by
जंगली मानव,
 
तिमीले साझामा आफुलाई चित्त नबुझेको कुरा लेखेको मा खुसि लागेको छ| जुन सुकै कुरा पनि आखिरमा सबैले आ आफ्नो सोच सक्ति र बुद्धिले भ्याएसम्म बुझ्ने कुरामा कुनै दोधार नहोला र यसै गरि तिम्ले पनि आफ्नो अनुभूति अनुसार आफ्नो टिप्पणी लेख्यौ| आखिर साझा भनेको नै येस्तै चित्त नबुझेको कुरा लेख्ने थलो हो र तिम्रो कुरा केहि आपत्तिजनक लागेको छैन| शायेद बेइमानी भनेको चाही आफ्नै अनुभूतिहरु संगालेर लेखेको होलाऊ, त्येस्मा पनि केहि आपत्ति छैन|
 
अब कुरा गरूँ, एउटा युजर ले यौटा भोट हाल्ने बिशयेमा| IP अनि cookie संग के मतलब भन्ने बिशयेमा| येस्पाली को भोटिंग मा एउटा एस्तो युजर पनि थियो जोसको युजरनेम एस प्रकार को थियो 

mynick125 
mynick135 
mynick145 
mynick155 
mynick165 
mynick175 
mynick185 
 

 

 
एस्तो युजरनेम बाट त्येही IP र cookies प्रयोग गरि येउतैमा भोट गरेको देखिए पछि तिमीले बुद्धि प्रयोग गरेको जस्तै शायेद यिनीहरु लोग्ने, स्वास्नी, बाल बच्चा, बाजे बजै, नाति, पनाति होला भन्ने  त लागेको थियो तर एस कुरामा कुनै शंका नहोला कि यी भोटहरु समर्थनयोग्य मुनासिब होइन| यी अनि येस्तै अरु एक दुइवोटा भोटहरुले गर्दा मैले माथिको टिप्पणी गरेको थिए|
 
निस्पक्ष्य निर्णयमा पुग्नको निम्ति एस्तो प्रत्येक्ष्ये भोटहरुको गणना नगरे बेश होला जस्तो लागेको थियो| 
 
अब कुरा आयो पुरस्कार दिने हिचकिचाहत् र नाता बाद, कृपा बाद| 
एक जनाले नपाए अर्कोले त पाईनै हाल्छ त्येसैले दिने हिचकिचाहत् को कुरै भएन| अनि त्येस्तै नाताबाद, कृपाबाद गरेर कसैलाई आफ्नो पैसा दिनु पर्ने भए सिधै दिए भैहाल्थ्यो नि येत्रो नाटक गर्नुपर्ने केहि जरुरि थिएन|
 
जे होश, मेरो reply पढेपछि तिमीले सबै कुरा राम्ररि बुझ्ने नै छौ, र आखिरमा voting anomalities हेरे पछि निष्कर्षमा पनि पुगी सकेकै थिएँ, जुन निस्कर्ष तिमीलाई पनि चित्त बुझ्ने नै हुनेछ|
Read Full Discussion Thread for this article