Posted by: Jangali Maanab April 8, 2013
Sajha Poll: March 2013 Writers Appreciation Month Vote for a story!
Login in to Rate this Post:     0       ?        
सान दाई,
तिमी त साह्रै बेइमनी पो रहेछौ त। एउटा युजर ले एउटा मात्र भोट हाल्न पाउने भने पछि कुरै सकियो नि। यो IP अनी Cookies सँग के मतलब र ? घरमा बुढी र म एउटै कम्प्युटर चलाउछौ, बुढी साझा को युजर म अर्को युजर | अब? 
पुरस्कार दिन हिच्कीचाएका त होइनौ नी ? की नाता बाद् कृपा बाद् ?
- जंगली मानब 
Read Full Discussion Thread for this article