Posted by: meroghar124 April 6, 2013
kura garau !
Login in to Rate this Post:     0       ?        
 आस्ति  Cabbage लिएर आए, अनि पकाए, खादा  taste नै अर्को थियो. तेइ पनि cabbage  येस्तै होला भनेर खाए. आज  grocery गर्न गको अनि पो था भयो, मैले त cabbage ko  सट्टा lettuce  पो लिएर आको रहेछु ..

good thread Indeed.....

Read Full Discussion Thread for this article