Posted by: bourneidentity April 2, 2013
SAJHA Geeti Katha
Login in to Rate this Post:     0       ?        
तर सोचे जस्तो हुदो रहेनछ | बास्तबिकता र भनाइमा धेरै फरक हुदो रहेछ | हामीले त्यो बिन्दबासीमा खाएको कसमहरु कता गए कुन्नि | मैले प्रयास गरेको नै थिए आफ्नो तर्फ़बाट तिमीलाई खुसी राख्न | गरिब परिवार बाट आएको मान्छे मा थाह नै थियो तिमीलाई, मैले मेरो बाबु आमालाई पनि त हेर्न पर्थियो नि | तर तिमीले बुजेनौ, तिमीलाई सुख सयल चाहिएको थियो जुन मैले दिने प्रयास गरेकै थिए | तिमीले मलाई बुझेको छौ जस्तो लाग्थ्यो मलाई तर आज खै के  भयो .......


Last edited: 02-Apr-13 12:05 AM
Read Full Discussion Thread for this article