Posted by: alternate April 1, 2013
SAJHA Geeti Katha
Login in to Rate this Post:     0       ?        
तिम्रो पत्र ढिलो गरि आयो ।  साहुसंग एक महिने छुट्टी मिलाएर घर फर्किए ।  आँखामा सपना खेल्दै थिए , मनमा त्रास रंकिदै थियो , प्रतेक पाइलामा उद्बेग बढ्दै थिए  ।  आफ्नो घर छिर्नु अघि तिम्रो घर अड्किए - जे भय थियो, त्येही मुर्त रुपमा आँखा अगाडी तेर्सिए । रातो सारीमा तिमीलाई अन्माउदै रहेछन ।  म स्तभ्ध भए । आवाज रोकियो । सास मन्द गतिले चल्न थाल्यो ।  अनि अवाक  भएर आँखाका आँशु सम्हाल्दै तिमीलाई टोलाईरहे । सायद धरातलमा विलिन भएर अस्तित्व गुमे हुन्थ्यो  भन्ने भान भयो तर पन्चे बाजाले गिज्याउदै मलाई पल पल झकझाकायो । 


Read Full Discussion Thread for this article