Posted by: Kiddo April 1, 2013
SAJHA Geeti Katha
Login in to Rate this Post:     0       ?        
अनायास...समय बित्दै छ, घडीले ढांटे पनि. रेडियोको पनि battery सकेर होला रुघा लाग्या जस्तो अवाज आउछ, प्रवीणदाइ को.

के भयो? कसरि भयो? के सोचौ अब. कसरि ती राम्रा दिन हरुमा ढुसी लागे? कसरि त्यो पलाएको तुशामा तुशारोपात भयो? 

हिजै त हैन? मैले तिम्लाई बागबजारमा बस बाट ओर्लिदा देखेको? तिम्ले त ध्यानै गरिनौ तेतिबेला, तर मैले त त्यो दिन नै तिम्रो आँखामा होश गुमाएको थिए| खसी बजार नजिकको पान पसलको रेडियो मा बजेको गीत अहिलेनी याद छ, तिम्रै आँखा हेर्दै देखेको दिनको सपना, अझै नि याद छ:


Last edited: 01-Apr-13 03:59 PM
Read Full Discussion Thread for this article