Posted by: Geology Tiger April 1, 2013
SAJHA Geeti Katha
Login in to Rate this Post:     1       ?         Liked by
खै के कमी थियो मेरो मायामा कुन्नी ? उनी हठात् मलाई छोडेर गइन, जान्छु भनेर एक वचन पनि नबोली । तर अझै पनि मलाई उनले छोडेर गएको कुरा विश्वाश गर्न मन नै छैन । कहिले सोच्छु यो सब केवल सपना हो, मात्र सपना, उनी यतै कतै छिन्, मेरो नजिकै छिन्, कतै लुकिरहेकी छिन्, अनि मलाई जिस्काइरहेकी छिन् । तर एकै छिनमा झसँग हुन्छु, उनी नहुँदाको एउटा नमिठो अनुभुती मनमा खेल्छ र सहन नसकेर आँसु झरिदिन्छ ।  


Read Full Discussion Thread for this article