Posted by: Kiddo April 1, 2013
SAJHA Geeti Katha
Login in to Rate this Post:     1       ?         Liked by

१४ दिन भो|
भित्ताको calendar पनि फेर्या छैन, समय नगएको जस्तो लागोस भनेर होला शायद.

उनको फोटो हरु केलौदै बस्दैछु, अतितक सम्झना केलौदै बस्दै छु.
के भो? किन भो? सोच्न मन छैन, एति थाहा छ, उनि अब यहाँ छैनन्, रहन्नन्. केवल उनको याद छ, उनको फर्किने आश छ.


 
Read Full Discussion Thread for this article