Posted by: magorkhe1 March 26, 2013
Career change opinion needed.
Login in to Rate this Post:     0       ?        
लामो समय भयो पुस्तक नछुएको : एका एक पुस्तक मात्र हैन दिनको ८-१० घण्टा एकाग्रता जुटाउन समय लाग्छ : दिमागले अध्यन लाइ अस्विकार गर्यो भने : एकाग्रता हुँदैन : निन्द्रा लाग्छ, Headache  ; एउटै हरफ पढेको पडै हुन् सक्छ | EDX.ORG हेर्नुस तेहा online  क्लास छन् , लिएर हेर्नुस बानि बसाउनुस .
Read Full Discussion Thread for this article