Posted by: Juggy March 22, 2013
Login in to Rate this Post:
1
?
Liked by
"तिम्रो छड्के नजरले मलाई घायल बनायो।" हात कमाउँदै उसको पहिलो प्रेमपत्र दिंदै भन्यो।ऊ पनि घायल थिई क्यारे प्रेमप्रस्ताब स्वीकृत भयो।
मनभरी फूलबुट्टा सृन्गार्दै दुबैजना नजिकको चिया पसल लागे।
अरुतिर छड्के नजर लगाएको मनमा चस्स बिझ्यो उसको, बिस्तारै भन्यो "किन उता हेरेकी?"
"हैन तपाइलाई हेर्दै छु।" उसले लजाउँदै भनी।