Posted by: KaliKoPoi March 22, 2013
Short story < 50 words
Login in to Rate this Post:     0       ?        
फाटेको जडौरी जाकेट अनि कट्टु लगाएर सडकको छेउछाउ हिड्दै गर्दा, गाडी रोकी मलाई १० रुपया दिएर १ घण्टा लाग्ने उकालो माथिको बसन्त पियालाइ बोलाउन लगाउनेलाइ अरबपतिको सुचीमा देख्दा, जिबनमा पहिलोचोटी एक्लै सिङ्गै वाइवाइ खाएको स्मृतिको पुनर्ताजगी भयो | आज फेरी दिमाग फाट्ने गरेर काममा लाग्दा अर्कोलाइ त्यो सुची मा देख्न पाइने सम्भावना बढ्दो छ|
Read Full Discussion Thread for this article