Posted by: Juggy March 22, 2013
Login in to Rate this Post:
2
?
Liked by
"त्यो पिरे छ नि, बारीमा उस्को गोरु पस्यो भन्दा मलाई खुकुरी लिएर बारी बारी खेद्ने, चरेस धेरै तानेछ रे, मर्न लाग्या छ रे। बा चाहिलेपनि मरे मरोस् भनेरे छोद्देछन्।" उस्ले सुस्केरा हाल्दै बुढिलाइ सुनायो।
"कठै बिचरा,नमरे हुन्थ्यो। बचे सप्रिन्थ्यो कि?" बुढिले आफ्नो बुढोको ज्यान बल्लतल्ल बचेको दिन बिर्सन्दै भनी।