Posted by: bittertruth March 22, 2013
Rekha Thapa Talk about her comment about Neplease in USA
Login in to Rate this Post:     0       ?        
अहो तारो कसेर झटारो हानेको भगटेको बोटमा, कहाँ अम्बाको बोटमा पो परिये छ | तपाइलाई होइन हो जीटि साथि | कहाँ दाजु भाइको कुरा काट्दै हिड्छु र म | अस्ति वाः कल्ले हो तपाई र पिदिको बारेमा कुन चाही थ्रेडमा  अमिलो कुरा गर्दा मलाई कन्चट तात्य थ्यो , धन्न केहि भनिन ती फ्याउरोहरुलाई | अचेल अलि सम्भाली रा छु | छन् एक-दुइ जना ग्वाखहरु , तिनीहरु लै हो , तपाइलाई होइन | तेस्तो कुरो मबाट तपाई प्रति no way , ढुक्क हुनुस |
Read Full Discussion Thread for this article