Posted by: magorkhe1 March 21, 2013
To All Sajha Communists: Re-Paras Sarkar
Login in to Rate this Post:     0       ?        
मन्तब्य राख्नु र नराख्नुमा खासै केहि फरक नपर्ने भै सकेको छ | धागो बुन्नेले त्यो धागोलाई आफ्नै बाटोमा डोर्याएर लैजान सक्ने बनाए पछि : धागो उन्नेको विचार संग सहमत नहुना साथ् delete मात्र हैन दुइ पल्ट delete गरिदिए पछि त त्यो धागोमा कमेन्ट गर्ने ठाउ पनि देखिदैन | सान को यो नया थप आयामले तर्क पूर्ण कमेन्ट हरु मेटिने हुँदा  स्तर बढेको  भन्दा घटेको अनुभब गरेको छु , हो यो थप कुराले  कन्त्रोभर्सि  कम गर्ला तर स्तरीयता घटेर गएको छ  |

मूल कुरा : अचम्मको कुरा  तिमि कसै संग रिसाएको छौ भने मा पनि तेही मात्रामा रिसाउनु पर्ने ? तिमीले पारसलाई HATE गर्छौ भन्ना हामि सबैले पालन गर्नु पर्ने र तेही अनुसार HATE गर्दै लेख्नु पर्ने ? हामि धागो बुन्ने संगै शहमत हुदै जाने कि आफ्ना मन्तब्य पनि पोख्न पाउने ? अरुलाई असिक्षित भन्न पछि नपर्ने हरुलाई , नैतिकता भन्ने कुन चराको नाम हो भनि सोध्नु पर्ला ? साझा सुन्दरी भनि नया कुरा निकाल्यो : के के न रहेछ भनि खोलेको इन्टरनेट बात तरुनीको फोटो कपि गर्दै तासको रहेछ : अब यो मुले भयो हवल्दार( not only able to delete but blcok him /her too) , अब त्यो धागोमा तरुनीको बाहेक अरु केहि न देखिने भयो  what is the point if healthy comments are blocked? 

Let me hate Paras along with you and  with same or higher magnitude, are you happy now? 
Yes he is an bad a**,  let me ask how much effect it has on your personal life as well how much effect to the country? 
Now someone may ask WTF you talking about ? Why you dragging country?  Trying to see , if his act has any negative impact on Nation? 

Last edited: 21-Mar-13 03:09 PM
Read Full Discussion Thread for this article