Posted by: nepalilaure March 20, 2013
To All Sajha Communists: Re-Paras Sarkar
Login in to Rate this Post:     0       ?        
हा हा हा सुत्ने बेलामा हसायो (कि हसायिन पर्यो ?) rupas ले | ashishme को सौता पर्यो कि क्या हो ? (नो offence to ashishme जी है , तिम्रो यहाँ केहि दोष छैन , खाली अर्को पात्र नभेटेर मात्र नाम लिएको , sorry ). अनि rupas यो सौता भन्ने सब्द expression मात्र हो है , फेरि म माथि सौता हाल्यो भनेर नालिस नदिनुस्.|

तर,  चुम्बकको बिपरित धुर्ब टासिएर बस्चन भन्ने सुनेको थिए | अनि युद्द कालमा प्रचण्डको प्रतिनिधि ज्ञाने सरकारसंग भेटेको कुरा त धेरै मान्छेले भनिसकेका छन् | दुबैको line clear गर्ने निकै ठुलो प्लान थियो रे , जुन सफल चै भएन | तेसैले rupas, माओबादी/कम्निस्टले तपाइको र तपाइको पारे सरकारको कुभलो गर्दैनन् , आरामले सुते हुन्छ |
Read Full Discussion Thread for this article