Posted by: ThahaChaena March 20, 2013
औउतारीहरु बिहे ...............
Login in to Rate this Post:     0       ?        
 ठुल्दाइ, हजुरको लेख बल्ल पढ्ने मौका मिल्यो अस्तिना एक अनुच्छेद पढेर लाइक गरेको थिए....थाहाथ्यो दामी छ भनेर....र रहेछ पनि . पढेर सारै दामी लाग्यो......अरु २ वटा औतारीको नि औतार र लिला वर्णन सहित सुन्ने मौका मिले यो थाने धन्य हुनेथ्यो ...... पस्किनुस न के पिलिज भन्छु नि ....

- थाने
Read Full Discussion Thread for this article