Posted by: Geology Tiger March 20, 2013
Paras Sarkar's message to well wishers from hospital
Login in to Rate this Post:     0       ?        
कन्फ्युज सोल जि,
यहाँको आँखा साँच्चै नै कमजोर भएको जस्तो छ । एक चोटि जाँच गराउदा राम्रै होला ।

यहाँ मैले पारस शाहको लागि यो गीत राखेको होइन र उनलाई मैले ठेल्नु पर्ने पनि कुनै कारण छैन । उनी आँफैले भएको नभएको कुरा ठेलेर अहिलेको अवस्थामा पुगेका हुन् । मलाई यसमा दु:ख मनाउ गर्नु पनि छैन, खुशीले बुर्लुक्क बुर्लुक्क उफ्रनु पनि छैन ।

यदी फेरी पनि मैले यो गीत कसको लागि र किन लागि राखेको बुझ्नु हुन्न भने नबुझेकै जाती ..
Read Full Discussion Thread for this article